अन्तर्राष्ट्रिय

सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

भ्लादिभोस्टोक, रूस, २६ भदौ : चीनका राष्ट्रपति सी चीनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ । भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय

सरीफ पत्नी कुलसुमको निधन

इश्लामावाद, पाकिस्तान, २६ भदौ : पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उहाँ ६८ बर्षकी हुनुहुन्थ्यो । पाकिस्तानका पूर्व प्रधानमन्त्री

चार प्रहरी र ८७ आतङ्ककारी मारिए

काबुल, २६ भदौ : अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाही र दोहोरो गोली हानाहानमा चार प्रहरी अधिकारी र ८७ जना आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

हैदराबाद, २६ भदौ : भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ । यात्रुले खचाखच भरिएको

रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने

टोक्यो, २६ भदौ : जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा

ट्रम्पलाई किमको पत्र, हामी आशावादी छौं : अमेरिका

वासिङ्टन, २६ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरियाली नेता किम जोङ उनले पठाएको पछिल्लो पत्र अत्यन्त सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले जनाएको छ । उक्त पत्र राष्ट्रपति

भारत नियन्त्रित काश्मिरमा गोली हानाहान

श्रीनगर, २६ भदौ : प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ । भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले

अमेरिकी करबृद्धिबाट जोगिन चिनीया कम्पनीहरु विदेश पलायन

बेइजिङ, २६ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीया कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन् : “चीनमा निर्मित” को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र

अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

डार्लिन सुपरभिल । वासिङ्टन, २६ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ

बान की मुन र बिल गेटस् एउटै संस्थामा

द हेग, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्नुहुने भएको छ । आउँदो महिना घोषणा हुने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.