जेनेभा, २८ भदौ : प्रतिपक्षी समूहको पकड रहेको सिरियाली उत्तरपश्चिमी प्रान्त इडलिबमा सेप्टेम्बर १ पछिको १२ दिनको समयमा कम्तीमा ३८ हजार ५०० नागरिक विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ । इरान
बेइजिङ, चीन, २८ भदौ : भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार चारदिन लामो चीन भ्रमणमा निस्कनुभएको छ । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले
नयाँ दिल्ली, २८ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गर्नुभएको छ । काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिनुभएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो
बेइजिङ, २८ भदौ : केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र रहेका
हनोई, २८ भदौ : नोबेल शान्ति पुरस्कार विजयी तथा म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकीले बेलायती समाचार समिति रोयटर्ससँग आबद्ध दुई पत्रकार जेल परेको विषयमा बिहीबार आफ्नो प्रतिरक्षा गर्नुभएको छ
कन्दाहार, अफगानिस्तान, २८ भदौ : अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी
खार्तुम, २८ भदौ : सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ । गत सेप्टेम्बर
लस एन्जलस, २८ भदौ :अमेरिकाको क्यानिफोर्नियामा एकजना बन्धुकधारीले जथाभावी गोली चलाएर बुधबार पाँच जनाको हत्या गरेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नै श्रीमतीको पनि हत्या गरी आत्महत्या गरेका छन्
कम्पाला, २७ भदौ : आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार
काबुल, २७ भदौ : अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात