अन्तर्राष्ट्रिय

अमेरिकाको प्रस्ताव रूसले स्वीकार नगर्ने

मस्को, रूस, ३० भदौ : रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । अमेरिकाले एकतर्फी

पानी जहाज दुर्घटनामा परी दशको मृत्यु, १२६ को उद्धार

जाकार्ता, ३० भदौ : इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको

फिलिपिन्समा पनि शक्तिशाली आँधी

फिलिपिन्स, ३० भदौ : फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका

टेक्सासमा प्रकोप घोषणा

हाउसटन, संयुक्त राज्य अमेरिका, ३० भदौ : संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ

पाकिस्तानमा बम विस्फोट हुँदा तीन सुरक्षाकर्मीको मृत्यु, दुई घाइते

इस्लामाबाद, २९ भदौ : पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन् । बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ

इदलिबमा ठूलो कारबाहीको योजना छैन : लाभरोभ

बर्लिन, जर्मनी, २९ भदौ : सिरियाली सरकारले विद्रोहीको पकड क्षेत्र मानिने उत्तरपश्चिम क्षेत्रमा रहेको इडलिब प्रान्तलाई लक्षित गरी कुनै ठूलो कार्बाहीको तयारी नगरेको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले शुक्रबार बताउनुभएको छ

शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने

सोल, २९ भदौ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जानुहुने भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका

भेनेजुयला र चीनबीच उर्जा तथा सुनखानीबारे सम्झौता हुने

बेइजिङ, चीन, २९ भदौ : भेनेजुयला र चीनबीच उर्जा तथा सुन उत्खननका लागि शुक्रबार सम्झौता हुने कार्यक्रम तय भएको छ । राष्ट्रपति माडुरोको चार दिने भ्रमणको दोस्रो दिन शुक्रबार सम्झौता

विमानस्थलमा अश्रुग्यास प्रहार

इस्तानबुल, २९ भदौ : टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ । मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीका

मोदीको जन्मदिनलाई ‘सेवा दिवस’को रुपमा मनाउने तयारी

नयाँ दिल्ली, २९ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.