टोक्यो, २५ भदौ : उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका
जुबा, दक्षिण सुडान, २४ भदौ : दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । “आइतबार
बेरुत,लेबनान, २४ भदौ : सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार इड्लिबका दक्षिणी
मिट्रोभिको, कोसोभो : कोसोभोका अल्वानियालीहरुले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अबरोध सिर्जना गरेका छन् । परस्पर बिरोधी दुई
दुबई, २४ भदौ : संयुक्तराष्ट्र सङ्घको अगुवाइमा जेनेभामा हुनेगरी तय भएको यमन सरकार र विद्रोही हुथी समूहबीचको शान्ति वार्ता सुरक्षाको कारण देखाउँदै स्थागित भएको छ । विश्लेषकहरुले वार्ता रोकिएका कारण
सिड्नी, २४ भदौ : पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको
प्योङयाङ, २४ भदौ : उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप
बग्दाद, इराक, २३ भदौ : इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन्
इस्लामावाद, पाकिस्तान, २३ भदौ : चीन र पाकिस्तानका विदेशमन्त्रीबीच चीन–पाकिस्तान आर्थिक मार्ग (सीपिइसी)बारे छलफल भएको छ । चीनका विदेश मन्त्री वाङ यी र उहाँका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी
जेनेभा, स्वीट्जरल्याण्ड, २३ भदौ : यमनमा द्वन्द्वरत पक्षलाई वार्तामा राख्ने संयुक्त राष्ट्रसङ्घको प्रयास तत्काललाई टरेको छ । यमनी विद्रोहीलाई जेनेभामा जान मनाउन असफल भएपछि वार्ताको सम्भावना तत्कालका लागि टरेको यमनका