अन्तर्राष्ट्रिय

इडलीबको भविश्यबारे तेहरानमा शिखर बैठक

तेहरान, २२ भदौ : सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविश्य सुरक्षित गर्ने उद्देश्यले इरानको राजधानी तेहरानमा शुक्रबार शिखर बैठक शुरु हुदैछ । उक्त शिखर बैठक इरान,

चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

बेइजिङ, २२ भदौ : चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुने चिनीया विदेश मन्त्रालयले जनाएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी

म्याटीस एकाएक अफगानिस्तान भ्रमणमा

काबुल, २२ भदौ : अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुग्नुभएको छ । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा

भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

नयाँ दिल्ली, २१ भदौ : भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई

प्रदर्शनका क्रममा श्रीलङ्कामा एकको मृत्यु, ८० अस्पताल भर्ना

कोलम्बो, २१ भदौ : श्रीलङ्कामा भएको प्रदर्शनका क्रममा बिहीबार एक जनाको मृत्यु भएको छ भने अरू ८० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ । राजधानी कोलम्बोमा विपक्षीहरुले गरेको बृहत् प्रदर्शनका

दक्षिण सुडानका १० सैनिक दोषी ठहर 

जुबा, २१ भदौ : दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा सुडानको राजधानी जुबामा भएको बलात्कार र हत्यासम्बन्धी घटनामा यहाँका १० सैनिकलाई दोषी ठहर गरेको छ । सन् २०१६

भीषण वर्षाका कारण उत्तरी भारतमा नौको मृत्यु

नयाँ दिल्ली, २१ भदौ : भारतको उत्तर प्रदेश राज्यमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र भएको भीषण वर्षाका कारण जनधनको क्षति भएको

काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए

काबुल, २१ भदौ : अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ । तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो

जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

टोकियो, २१ भदौ : उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

सिंगापुर, २१ भदौ : विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ । नवीकरणीय ऊर्जाको प्रयोग

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.