रियाद, साउदी अरब, १९ भदौ : साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने
बेइजिङ, चीन, १९ भदौ : अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको
गाबोरोन, बोटस्वाना १९ भदौ : दक्षिण अफ्रिकी मुलुक बोटस्वानामा हात्तीका दारा (आइभरी) तस्करीका ठूलो सङ्ख्यामा हात्ती मारिएको भेटिएको पशु अधिकारका लागि कार्यरत एक संगठनले मङ्गलबार जनाएको छ । “मृत भेटिएका
इस्लामाबाद, १९ भदौ : पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ । संसदका दुबै सदन
बेरुत, १९ भदौ : लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले
टोकियो, १९ भदौ : जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा
काबुल , १९ भदौ : पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआवद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ । ‘अफगानिस्तान मिसन’
काबुल, १९ भदौ : अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्क (समूह) का संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ । अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको
नयाँ दिल्ली, १८ भदौ : यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको
जेनेभा, १८ भदौ : भूमध्यसागरीय बाटो भएर यूरोप प्रवेशमा कडाइ गरिएसँगै यो बाटोको प्रयोगमा ह्वात्तै कमी आएपनि उक्त बाटो यूरोप जाने क्रममा आप्रबासी शरणार्थीले ज्यान गुमाएका घटनामा भने कमी आउन