अन्तर्राष्ट्रिय

म्यानमारमा चुनाव प्रचार अभियान सुरु

याङगोन, १८ भदौ : म्यानमारमा हुन लागेको उप–निर्वाचनका लागि सोमबारबाट प्रचार अभियान सुरु भएको छ । विभिन्न राजनीतिक दलहरुको सहभागितामा सञ्चारमाध्यमबाट अभियान सुरु गरिएको म्यानमार न्युज एजेन्सीले जनाएको छ । म्यानमारमा

बङ्लादेशमा बालश्रम निषेध गर्ने कानुनको मस्यौदा पारित

ढाका, १८ भदौ : बङ्लादेश सरकारले बालश्रम निषेध गर्ने कानूनको मस्यौदा सोमबार पारित गरेको छ । मस्यौदा कानूनमा बालश्रम गराउनेहरूलाई कडा दण्ड जरिवानाको प्रावधान राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री

त्रिपोलीको जेलबाट ४०० जना बन्दी फरार

त्रिपोली, १८ भदौ : लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् । सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका

बोको हराम आक्रमणमा मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

कानो, नाइजेरिया, १८ भदौ : नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ । सेनाले

भियतनाम र म्यान्मारमा बाढी पहिरोको प्रकोप

हनोई, १८ भदौ : केही दिनयता भियतनाम र म्यान्मारमा बाढीको प्रकोपले सताएको छ । भियतनामको उत्तर र मध्य क्षेत्रमा भीषण वर्षापछि गएको बाढी र पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान, १८ भदौ : इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न

अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

टोक्यो, १८ भदौ : जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि

अफ्रिकी लगानीलाई शर्तरहीत बनाएका छौं – चिनीया राष्ट्रपति

बेन डूली । बेइजिङ, १८ भदौ : चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनीया लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गर्नुभएको छ । विभिन्न मुलुकलाई उपलब्ध

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन, १८ भदौ : म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई

डोनेस्क ‘नायक’ को सम्झना र सम्मानमा आयोजित -यालीमा दशौँ हजार सहभागी

डोनेस्क, रूस, १७ भदौ : यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उहाँको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.