अन्तर्राष्ट्रिय

मून–कीम शिखर बैठक असोज २ मा

सिओल, २१ भदौ : दक्षिण कोरियाका राष्ट्रपति मून जाए¬–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका

बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

ढाका, २० भदौ : बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय

भारतीय राष्ट्रपति कोविन्द बुल्गेरियामा

सोफिया, २० भदौ : बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभले भारतीय समकक्षीसँग बुधबार भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनु भएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग उहाँले दुई पक्षीय हित र समसामयीक विषयमा

नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण 

ओस्लो, २० भदौ : नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ

मुनका प्रतिनिधिसँग किमको भेटवार्ता

सोल, २० भदौ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । विषेश दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

श्रीनगर, भारत : भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा

इस्लामाबाद, २० भदौ : पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुग्नुभएको छ । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको

इडलीबका बारेमा छलफल गर्न इरानमा शिखर बैठक

तेहरान, २० भदौ : इरान, रसिया र टर्कीका राष्ट्रपतिहरुको शुक्रबार तेहरानमा बस्ने शिखर बैठकले सिरियाको इडलीब प्रान्तमा प्रभुत्व कायम राखेका बिद्रोही लडाकूको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो, २० भदौ : विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद, २० भदौ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.