अन्तर्राष्ट्रिय

आप्रबासीबारे भएका प्रदर्शनमा १८ जना घाइते

चेम्निज, जर्मनी, १७ भदौ  : जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन् । गत आइतबार शङ्कास्पद एक सिरियाली र एक

घनघोर बर्षापछि दिल्लीमा डुबान

नयाँ दिल्ली, भारत, १७ भदौ : भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ । दिल्ली र वरपरका क्षेत्रमा विगत

चीनमा पशुमा लाग्ने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

बेइजिङ, चीन, १७ भदौ : चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको

भारतका राष्ट्रपति युरोप भ्रमणमा

नयाँ दिल्ली, १७ भदौ : भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आठ दिने भ्रमणको क्रममा उहाँले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको

जापानमा शक्तिशाली आँधी

टोकियो, १७ भदौ : जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढी पहिरो पनि आउने अधिकारीहरुले बताएका छन् । जेबी नामक आँधी प्रतिघण्टा झण्डै २५२ किलोमिटरका दरले

यमन वार्ता बन्दी आदानप्रदानमा केन्द्रित हुन्छ : राष्ट्रसङ्घ

एडेन, १७ भदौ : यमनका युद्धरत पक्षहरुबीच संयुक्त राष्ट्रसङ्घको अगुवाइमा यही साता जेनेभामा हुने प्रत्यक्ष वार्ता मुख्यरुपमा बन्दीहरुको आदानप्रदानमा केन्द्रित हुने यमनका सरकारी अधिकारीहरुले बताएका छन् । राष्ट्रसङ्घले यमन सरकार

सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित

कायरो, १७ भदौ : इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ

लिबियामा जारी हिंसाप्रति राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घ, १७ भदौ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले युद्धबिराम सम्झौता अनुरुप लिबियामा जारी हिंसा अन्त्य गर्न सबै सम्बद्ध पक्षसमक्ष आग्रह गर्नुभएको छ । लिबियाको स्वास्थ्य मन्त्रालयका अनुसार पाँच

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

वासिङ्टन, १७ भदौ : संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको

दमास्कस नजिकको सैनिक विमानस्थलमा बिस्फोटन

बेरुत, १७ भदौ : सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.