अन्तर्राष्ट्रिय

युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था उस्तै

ब्रसेल्स, १५ भदौ : युरोपेली क्षेत्रमा बेरोजगारीको अवस्था अहिले पनि उस्तै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । युरोस्टेटले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जुलाईमा पनि युरोपेली क्षेत्रको बेरोजगरको सङ्ख्या

खान सरकारले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ

इस्लामावाद, पाकिस्तान, १५ भदौ : पाकिस्तानमा सञ्चारमाध्यममाथि सरकारी निकायबाट कडा दवाव हुने गरेको बताउँदै पाकिस्तानको मानव अधिकार आयोगले इमरान खान नेतृत्वको नयाँ सरकारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएको

बस दुर्घटनाको जिम्मेवारी लिँदै तीन मन्त्रीद्वारा राजीनामा

सोफिआ, १५ भदौ : बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादैं

सोल, १५ भदौ : दक्षिण कोरियाली राष्ट्रपति मुन जाए¬–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लाग्नुभएको छ । दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष

कारमाथि अमेरिकी करबृद्धि स्वीकार्य हुँदैन : जन्कर

फ्रान्कफर्ट, १५ भदौ : युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कारको अमेरिका आयातमा करबृद्धि गरेमा युरोपेली युनियनले पनि करबृद्धि गर्ने शुक्रबार चेतावनी दिनुभएको छ । “कारमाथि

चिलीका हिमनदी जोगाउन पर्यावरणकर्मीहरु एकजुट

सान्टीयागो, चिली, १५ भदौ : चिलीमा दक्षिण अमेरिकाको कूल हिमनदीको पाँच भागको चार भाग छ र ध्रुवीय क्षेत्रभन्दा बाहिर विश्वमै सबैभन्दा ठूलो हिउँक्षेत्र छ, तर तिनीहरु खानी उद्योगबाट सिर्जित धुलोबाट

चीनको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

बेइजिङ, १५ भदौ : चीनको औद्योगिक उत्पादन अगष्ट महिनामा सामान्य वृद्धि भएको शुक्रबार जारी आधिकारिक प्रतिवेदनमा जनाइएको छ । संयुक्तराज्य अमेरिकासँगको व्यापारिक युद्धका कारण औद्योगिक उत्पादनमा प्रभाव पर्ने विज्ञहरुले गरेको

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह, १५ भदौ : अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । अष्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ

अफ्रिकामा द्वन्द्वका कारण ५० लाख बालबालिकाको मृत्यु

पेरिस, १५ भदौ : अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको

जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोक्यो, १५ भदौ : जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ । अप्रिलदेखि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.