अन्तर्राष्ट्रिय

सुरक्षा कारबाहीमा प्रमुख कमाण्डर मारिए

पुल–इ–खुम्री, अफगानिस्स्तान, १४ भदौ : अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा अन्य

इजिप्टमा २० जियादी मारिएको दावी

कायरो, १३ भदौ : इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ । सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा

श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

कोलम्बो, १३ भदौ : श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ । सन् २००८ देखि २००९ को

पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी

बागो, म्यानमार, १३ भदौ : अत्यधिक वर्षाका कारण म्यानमारको एउटा बाँध नाघेर पानी गएपछि झण्डै एक सय गाउँमा बाढीको असर परेको छ । आज बिहानै आएको बाढीका कारण मुलुकको सबैभन्दा

कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु

रमादी, इराक, १३ भदौ : पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

दिलीप शर्मा ।  बैंकक, १३ भदौ : संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो

राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

याङ्गुन, १३ भदौ (रासस÷एएफपी) ः संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ । गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले

रुसद्वारा शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

मस्को, रूस, १२ भदौ : रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताउनुभएको छ । सन् १९८० पछि तीन लाख सेना

लिवियाली राजधानीमा व्यापक झडपपछि मङ्गलबार शान्त

त्रिपोली, लिबिया, १२ भदौ : लिबियाको राजधानी त्रिपोलीमा दुई प्रतिस्पर्धी समूहका लडाकूबीच सोमबार झडप भएपनि मङ्गलबार उनीहरूबीच युद्धविराम भएको छ । पाँच जनाले ज्यान गुमाएका भने ३३ जना घाइते भएका

रौहानीको जवाफप्रति सांसद असन्तुष्ट

तेहरान, इरान, १२ भदौ : इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार राज्यमा देखिएको आर्थिक कठिनाइलाई लिएर दिएको जवाफमा इरानी सांसदहरू सन्तुष्ट नभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारले सामानको तस्करी, पश्चिमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.