साना, १२ भदौ : विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । यमनका हुथी विद्रोही समूहले
पेरिस, १२ भदौ : युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट
टोकियो, १२ भदौ : उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था
मस्को, १२ भदौ : रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दश लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनर्निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ । “सन्
ट्रिपोली, १२ भदौ : लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन ९युएनएसएमआइएल० ले सोमबार आग्रह गरेको छ । गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले
वासिङ्टन, १२ भदौ : संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता
मस्को, ११ भदौ : रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन
नयाँ दिल्ली, ११ भदौ : भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको
वासिङटन, संयुक्त राज्य अमेरिका, ११ भदौ : संयुक्त राज्य अमेरिकाले इरानमा लगाएको एकतर्फी आर्थिक प्रतिबन्धलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने बताइरहेका समय अमेरिकाले उक्त चुनौतिको ‘कडा प्रतिवाद’ गर्ने बताएको छ ।
बेइजिङ, ११ भदौ : चीनले सन्तानको सिमितता तोकिएको परिवार नियोजनसम्वन्धी विवादास्पद नीतिहरू परिवर्तन गर्ने तयारी गरेको तथ्य सार्वजनिक भएको छ । चिनियाँ राज्यद्वारा सञ्चालित एक पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै सोमबार