अन्तर्राष्ट्रिय

भारतको मध्यप्रदेशबाट ११५ आन्दोलनकारी पक्राउ 

भूपाल, भारत, २५ भदौ : भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका सबै जना एकदिने भारत बन्द आयोजना गरेका आन्दोलनकारीहरू भएको प्रहरीले जनाएको

इराकी प्रधानमन्त्रीद्वारा तनाबग्रस्त बसरा क्षेत्रको अवलोकन

बसरा, इराक, २५ भदौ : इराकी प्रधानमन्त्री हैदर अल–अबादीले तेलका लागि धनी मानिएको दक्षिणी क्षेत्रको भ्रमण गरी केही दिनदेखि तनाग्रस्त बसराको सङ्कट समधानको प्रयास शुरु गर्नुभएको छ । सोमबार अवादीले

चिकित्सकले विरामीको आवश्यकता नबुझेको आरोप

सुभा, २५ भदौ : चिकित्सकहरुले विरामीको आवश्यकतालाई बेवास्ता गर्ने गरेको फिजीका स्वास्थ्यमन्त्रीले आरोप लगाउनुभएको छ । स्वास्थ्य सेवा दिने बेलामा स्वास्थ्यकर्मीहरुले विरामीहरूप्रति पर्याप्त ध्यान नदिने गरेको र उनीहरुको आवश्यकतालाई नबुझ्ने

इडलिब हमला २१ औँ शताब्दीको खराब हमला हुनसक्ने : राष्ट्रसङ्घ

जेनेभा, स्वीट्जरल्याण्ड, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता मामिला हेर्ने प्रमुखले सिरियामा रूसी सहयोग प्राप्त सरकारी सेनाले गरेको हवाई हमला २१ औँ शताब्दीकै विनाशकारी मानवीय क्षति निम्त्याउने घटना बन्ने

विपक्षी नेता जियालाई तत्काल रिहाइको माग गर्दै प्रदर्शन

ढाका, २५ भदौ : बङ्लादेशका विपक्षी नेता तथा पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएकी जियाको रिहाइको

युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

ब्रसेल्स, २५ भदौ : संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारी व्यापारमा देखिएका विवाद सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका

प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

कुन्दुज, अफगानिस्तान, २५ भदौ : अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान

न्युजिल्याण्डमा ६.९ म्याग्नीच्युडको भूकम्प

वासिङ्गटन, २५ : न्युजिल्याण्डको दुर्गम क्षेत्रमा पर्ने केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्नीच्युडको भूकम्प गएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार

कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे

नोमपेन्ह, २५ भदौ : राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त हुनुभएको छ । गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण

चक्कु प्रहारबाट पेरिसमा सात जना घाइते

पेरिस, २५ भदौ : पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी दुई जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.