विकास निर्माण

सुनकोशी– मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरिने

रमेश लम्साल । काठमाडौँ, ३ वैशाख : आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति

मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५

सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा

रमेश गिरी । भक्तपुर, २ वैशाख : दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम

पाँच ठूला खानेपानी आयोजना अगाडि बढाइँदै

काठमाडौँ, २९ चैत : सरकारले खानेपानी सञ्जालको विस्तार र विकासका लागि थप पाँच आयोजनालाई विशेष प्राथमिकतामा राखी अगाडि बढाएको छ । खानेपानी मन्त्रालयले मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न

जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा

ठिनी, २९ चैत : मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ

‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

काठमाडौँ, २९ चैत (रासस) : कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको

चाबहिल–साँखु सडकः कम चौडाइमा कालोपत्रे

सञ्चिता घिमिरे । काठमाडौँ, २८ चैत : सडकको चौडाइ २२ मिटर कायम गर्नका लागि चार वर्ष पहिलेदेखि शुरु गरिएको चाबहिल–साँखु सडकमा अन्ततः मापदण्डभन्दा कम चौडाइमा नै कालोपत्र शुरु भएको छ

सात सय २१ किमी साधारण बाटो निर्माण

काठमाडौँ, २६ चैत : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आवमा ७२१ किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरेको छ । उत्तर–दक्षिण कोशी सडक आयोजनालगायतका महत्वपूर्ण आयोजनामा नयाँ सडक निर्माणका लागि ट्र्याक

दूधकोशीमा बेलिब्रिज राख्न गाउँपालिकाले लगानी गर्ने

सोलुखुम्बु, २३ चैत : जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीको दिप्लीघाटमा निर्माण हुने बेलिब्रिजका लागि दुई गाउँपालिकाले लगानी गर्ने भएका छन् । बेलिब्रिज निर्माणका लागि लगानी गर्ने विषयमा महाकुलुङ र

मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा

गोरखा २२, चैत : मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.