विकास निर्माण

कालोपत्र भएको दुई हप्तामै सडक जीर्ण

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १३ वैशाख : चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकअन्तर्गत जोरपाटी ओरालोबाट नारायणटार पुलसम्मको करीब एक किलोमिटर खण्ड कालोपत्र भएको दुई हप्तामै जीर्ण बनेको छ । यो सडक गत चैतको अन्तिम

पप्पु कन्सट्रक्सनको काम : तीनकुनेस्थित वाग्मती पुलको निर्माण सुस्त

सञ्चिता घिमिरे । काठमाडौँ, १३ वैशाख : काठमाडौँको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ । यो पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत

पुनर्निर्माण योजनाबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु

भक्तपुर, १२ वैशाख : ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा यहाँ तीनदिने भूकम्प इञ्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । सम्मेलनको

पुनर्निर्माणको ढिलासुस्ती हटाउन माग

काठमाडौँ, १२ वैशाख : भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको अनियमितता, ढिलासुस्ती र अपारदर्शी क्रियाकलाप हटाउन माग गरिएको छ । चौथो भूकम्प स्मृति दिवसका अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको

पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी संरचना बनाउन प्रमबाट आग्रह

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले

तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः बोलपत्र

रमेश लम्साल । काठमाडौँ १२ वैशाख : इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल

चार वर्षमा पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १२ वैशाख : भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

काष्ठमण्डप, धरहरा र रानीपोखरीको पुनःनिर्माणले गति लिदैँ

शर्मिला पाठक । काठमाडौँ, ११ वैशाख : भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५,

सुरक्षा निकायतर्फ ३८ प्रतिशत पुनःनिर्माण

नारायण ढुङ्गाना । काठमाडौँ, ११ वैशाख : मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा

ठेकेदारले काम नगर्दा मध्य भोटेकोशी समस्यामा

रमेश लम्साल । काठमाडौँ, १० वैशाख : आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.