विकास निर्माण

माथिल्लो तामाकोशीमा पेनस्टक पाइप जडान हुँदै

रमेश लम्साल काठमाडौँ, ९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान कार्यले गति लिएको छ । ठाडो सुरुङमा पेनस्टक पाइप जडान

भीमसेन मन्दिरको पुनःनिर्माण शुरु

सञ्चिता घिमिरे । काठमाडौँ, ८ वैशाख : पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने

जनकपुरधाम, ६ वैशाख : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताउनुभएको छ । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आज धनुषा जिल्लाको छ स्थानमा सडक

बजेट अभावले थला पर्दै महाकाली सिँचाइ

शेरबहादुर सिंह । भीमदत्तनगर, ६ वैशाख : कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि

कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

काठमाडौँ, ६ वैशाख : सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट

काठमाडौँ, ५ वैशाख : नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००/२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी

नरेन्द्रसिंह कार्की । दार्चुला, ५ वैशाख : नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

रमेश लम्साल । काठमाडौँ, ४ वैशाख : लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन

पूर्वाधार निर्माणमा सरकारी कम्पनी स्थापना गरिँदै

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३ वैशाख : पूर्वाधार निर्माणमा निजी कम्पनीले ढिलासुस्ती गर्ने, गुणस्तरीय काम नहुने लगायत समस्या बढ्न थालेपछि सरकारले पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने तयारी शुरु गरेको छ

प्रधानमन्त्री ओलीद्वारा भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’, रोजगारीका अवसर सिर्जना सरकारको पहिलो लक्ष्य

सुर्खेत, ३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना गर्नु वर्तमान सरकारको पहिलो लक्ष्य भएको बताउनुभएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.