विकास निर्माण

नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद समाधानका लागि पहल सुरु

नीरज गौतम । नेपालगञ्ज, २४ वैशाख : नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी(ग्रिन बेल्ट)को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड

प्रदेश मातहतका विभिन्न सडक सङ्घीय सरकारले नै निर्माण गर्ने

काठमाडौँ, २३ वैशाख : प्रदेश सरकारसँग पर्याप्त जनशक्ति र पूर्वाधार नभएपछि प्रदेश मातहतका विभिन्न सडक सङ्घीय सरकारले नै निर्माण गर्ने भएको छ । गणेशमान सिंह (थानकोट–चितलाङ), खुटिया–विपीनगर–गडसेरा–दिपायल सडक र दोभान

ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून

सञ्चिता घिमिरे । काठमाडौँ, २३ वैशाख : चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुनुहुन्छ । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उहाँ धुलाम्मे हुने गर्नुभएको छ

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

बागलुङ, २३ वैशाख : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो

पुनःनिर्माण प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाडौँ, २२ वैशाख : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्राधिकरणको निर्देशक

विकासका पूर्वाधार निर्माण पछि फेरियो गाउँको मुहार 

ध्रुवसागर शर्मा । गलेश्वर, २२ वैशाख : करीव एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण भेगमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई÷तीन दिन लगाएर पैदल यात्रा

दश वर्षपछि सकियो काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड   

रमेश लम्साल । काठमाडौँ, २२ वैशाख : वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण

एउटै खोलाबाट पाँच लघुजलविद्युत्

रुकुमपूर्व, २२ वैशाख : रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

फिदिम, २२ वैशाख : पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु

नारायण न्यौपाने । फेटा (बारा), २१ वैशाख : सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.