विकास निर्माण

पहिरो रोक्ने काम वर्षात अगाडि नहुने

नारायण अधिकारी । चितवन, १ जेठ : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भाँसिएका दुई ठाउँको

दार्चुलाको खलङ्गा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

रमेश लम्साल । काठमाडौं, १ जेठ : गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ ।

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम   

दमौली, १ जेठ : १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा

तिङ्ला सवस्टेशन निर्माण सम्पन्न, हर्जनाबाट जोगिने भयो प्राधिकरण   

रमेश लम्साल । काठमाडौँ, ३१ वैशाख : सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन् । लामो समयसम्म समस्यामा

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

काठमाडौँ, ३० वैशाख : आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन्

बेनी–जोमसोम–कोरला सडक सुस्तायो

कमल खत्री । बेनी, ३० वैशाख : कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि

लोकसञ्चार मार्ग : नुवाकोट–हेटौँडा वैकल्पिक सडकको अन्योल हट्यो

काठमाडौँ, २७ वैशाख : विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत-केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने

हिम्मतदार हात नचलाइकन मेलम्चीको पानी ल्याउन मुस्किल हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २७ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले हिम्मतदार हात नचलाइकन मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ ल्याउन मुस्किल पर्न सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,

तिंकर सडक निर्माण तीव्र, स्थानियमा खुशियाली

नरेन्द्रसिह कार्की । दार्चुला, २७ वैशाख : व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिह धामी यो साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी हुनुभयो । तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी

पहिरो र अतिक्रमणले कान्ति लोकपथ निर्माणमा अवरोध 

सञ्चिता घिमिरे । काठमाडौँ, २७ वैशाख : वर्षामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने र सडकको अधिकार क्षेत्रमा पर्ने घरहरुका कारण कान्ति लोकपथ निर्माणमा अवरोध हुने गरेको छ । नब्बे

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.