विकास निर्माण

बौद्ध सडक तत्काल कालोपत्र हुने 

साँखु, २७ वैशाख : लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो

अर्नाकोट विमानस्थलको ‘डिपिआर’ तयार

तारानाथ आचार्य । बलेवा, २७ वैशाख (रासस) : बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक

विपत्लाई अवसरको रुपमा प्रयोग : सिईओ ज्ञवाली

भादगाउँ, २७ वैशाख : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताउनुभएको छ । उहाँले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई

सरकारको एक निकायले अर्को निकायसँग रुख कटानीको क्षतिपूर्ति माग

धनगढी, २६ वैशाख : सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ । डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक(द्रुत सडक मार्ग) निर्माणका क्रममा

निर्माण व्यवसायी ऐन संशोधन गर्न माग

काठमाडौँ, २५ वैशाख : नेपाल निर्माण व्यवसायी सङ्गठनले सार्वजनिक खरीद ऐन तथा नियमावलीमा समयानुकूल संशोधन गर्न माग गरेको छ । सङ्गठनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा हालको ऐन तथा

तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल   

नरेन्द्रसिह कार्की । दार्चुला, २५ बैशाख : व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली

कोटेश्वर–कलङ्की सडक मर्मतको काम शुरु

काठमाडौँ, २५ वैशाख : कोटेश्वर–कलङ्की सडकमा बालकुमारी, ग्वार्खाे, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ

भरतपुर बाइपास रोड निर्माण सुस्त

रत्ननगर, २४ वैशाख  : चितवनको भरतपुर बाइपास रोड निर्माण सुस्त गतिमा अघि बढेको छ । समयमा विद्युत्का पोल नसर्नु, सडक खण्डमा पर्ने रुख कटानी नभएकाले निर्माण अघि बढ्न नसकेको हो

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति  

भीष्मराज ओझा । काठमाडौँ, २४ वैशााख  : ‘दि टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान

माछापुच्छ्रे हिमालको पानी अन्नपूर्ण गाउँपालिकामा ल्याइने

वासुदेव पौडेल । पोखरा, २४ वैशाख : पोखरा, २४ वैशाख : कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.