विकास निर्माण

सार्वजनिक खरिद नियमावली संशोधन गर्न माग

काठमाडौँ, ७ जेठ : नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद (छैटौँ संशोधन) नियमावली, २०७५ सात दिनभित्र संशोधन गर्न सरकारसँग माग गरेको छ । गत वैशाख ३० गतेको नेपाल राजपत्रमा प्रकाशित

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण 

गलकोट, ७ जेठ : बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई

गुणस्तरीय सडक निर्माणमा जोड

काठमाडौँ, ५ जेठ : देशका ७६ जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएसँगै सरकारले सडक विस्तारभन्दा गुणस्तरीय सडक निर्माणमा जोड दिएको छ । पहिले सडक सञ्जाल विस्तार गर्नु पहिलो उद्देश्य भए पनि

मुआब्जा वितरणमा विभेद गरेको भन्दै सडक निर्माण अवरुद्ध

लमही, ५ जेठ : हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद

सङ्घीय संसद्, प्रधानमन्त्री आवाससहित ५१ वटा संरचना निर्माण गर्न आठ करोड बजेट   

काठमाडौँ, ५ जेठ : शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगामी आर्थिक वर्षमा नयाँ आयोजनाका लागि मन्त्रालयलाई रु २२ करोड मात्र रकम विनियोजन हुने सङ्केत मिलेको जानकारी दिनुभएको छ । विकास

टीकापुरस्थित विमानस्थलको जिम्मेवारी नगरपालिकालाई

भजनी, ४ जेठ : कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिको मातहतमा रहेको विमानस्थलको जिम्मा नगरपालिकालाई दिने निर्णय गरिएको

नारायणगढ-मुग्लिन सडकका पुल वर्षात अघि नै सम्पन्न हुने

चितवन, ३ जेठ : नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणहुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ

निर्माण सामग्रीको अभावले मध्यपहाडी लोकमार्गको काम प्रभावित 

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, ३ जेठ : निर्माण सामग्रीको अभाव र बेमौसमी वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको स्तरोन्नतिको काम प्रभावित बनेको छ । लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त

पुनःनिर्माणका लागि नब्बे हजार क्युफिट काठ वितरण

काठमाडौँ, २ जेठ : टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति

बौद्ध, टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु

साँखु, २ जेठ : लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो । धुलो र हिलोले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.