विकास निर्माण

हुलाकी सडकको निर्माणकार्य प्रभावकारी कार्यान्वयन होस्

रमेश लम्साल । काठमाडौँ, १९ जेठ : तराई–मधेशको आर्थिक विकास र सहज यातायातका लागि अगाडि सारिएको हुलाकी सडकको निर्माणकार्य प्रभावकारी हुन नसक्दा यसबाट अपेक्षित लाभ लिनसकेको छैन । निर्माण व्यवसायीको

उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने ‘उपत्यका काठ चक्रपथ’  

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १८ जेठ : तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा

मध्यपहाडी (पुष्पलाल) राजमार्गका पुल बन्न सकेनन्

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १७ जेठ : मध्यपहाडी (पुष्पलाल) राजमार्गमा १४ पुल निर्माणका लागि गरिएको ठेक्का सम्झोता भएको एक दशक वितिसक्दा पनि निर्माणकार्य अघि बढ्न सकेको छैन । पाँचथर, तेह्रथुम,

मेलम्चीका सप्लायर्सद्वारा ठेकेदार कम्पनी सीएमसीबाट रु डेढ अर्ब बक्यौता उठाउन माग

काठमाडौँ, १७ जेठ : मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका

निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा

काठमाडौँ, १६ जेठ : नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम

मध्यपहाडी लोकमार्गको म्याद सकिन लाग्दा ग्राभेल मात्रै   

रवीन्द्र काफ्ले फिदिम, १५ जेठ : पाँचथरमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य निर्धारित समयमा पूरा नहुने भएको छ । निर्माणाधीन लोकमार्गमा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अवधि पूरा हुनलाग्दा सडक ग्राभेल बनाउने

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ 

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण

ठेकेदारले ज्याला नदिएपछि प्रशासनमा उजुरी

सिञ्जा, १४ जेठ : नाग्म सिञ्जा गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरेबापतको ज्याला नदिएको भन्दै स्थानीयवासीले जुम्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । हिमा गाउँपालिका–१ बड्की,

विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण

काठमाडौँ, १४ जेठ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.