पूर्णप्रसाद मिश्र । काठमाडौँ, २९ जेठ : भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५९५ घरको पुनःनिर्माण सम्पन्न र दुई लाख २८ हजार ८८५ घर बनिरहेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको दिगो
रमेश लम्साल । काठमाडौँ, २९ जेठ : ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ ।
रिपेश दाहाल । हेटौंडा, २९ जेठ : मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै कतिपय पालिकाले विकासमा निक्कै ठूलो फड्को मारेका छन् । कुनै बेला अत्यन्तै दुर्गम मानिने मकवानपुरको बागमती गाउँपालिकाअन्तर्गतको राईगाउँले पनि सङ्घीयताको
काठमाडौँ, २८ जेठ : विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन सात बुँदे काठमाडौँ कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ । सम्मेलनले दक्षिण
कृष्ण दवाडी । कास्की, २८ जेठ : नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ । खानेपानी क्षेत्रमा
बर्दिवास, २८ जेठ : पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र
कृष्ण न्यौपाने । दमौली, २८ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ऐतिहासिक ढोर दरबारको पुनःनिर्माण शुरु गरिएको छ । तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतको एक ढोर राज्यको यो दरबार संरक्षणको अभावमा
साँखु, २८ जेठ ९ : काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ
साँखु, २८ जेठ : चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासी आन्दोलित भएका हुन्
काठमाडौँ, २७ जेठ : नेपाल विद्युत् प्राधिकरणले आजदेखि योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । रुपन्देहीमा निर्माण भएको करीब ३३ किलोमिटर लामो उक्त प्रसारण लाइन आइतबार