विकास निर्माण

प्रधानमन्त्री ओलीद्वारा नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको शिलान्यास

बुटवल, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज

मध्यपहाडी राजमार्गको काममा तीव्रता

कृष्ण दवाडी । कास्की, ८ चैत : राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल राजमार्गको कास्की खण्डमा सडक फराकिलो बनाएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ । पोखरा–बाग्लुङ राजमार्गको पोखरा महानगरपालिका–२५ याम्दीदेखि कास्की र

कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र

भीमदत्तनगर, ८ चैत : निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र

कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

बाजुरा, ८ चैत : नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको

सगरमाथाको काखमा सडक

भोजराज कार्की । सोलुखुम्बु, ८ चैत : चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ

जमुनाहा–हिल्सा द्रुतमार्ग : कर्णालीको समृद्धिमा कोशेढुङ्गा

प्रकाश अधिकारी । सुर्खेत, ७ चैत : कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने

जोखिममा कर्णाली पुल

धम्बोजी, ७ चैत : बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको

नबन्दै जीर्ण बन्यो कुशहा–बेल्ही सडक

लहान, ६ चैत : ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सप्तरीको कुशाहा–बेल्ही सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको काम सम्पन्न नहुँदै

लामो झोलुङ्गे पुल निर्माण शुरु

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, ६ चैत : लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा

दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने

केदार मगर । खोटाङ, ६ चैत : खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका र ओखलढुङ्गाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.