खेलकुद

ह्याण्डबल टोली विदेश प्रस्थान 

पोखरा, २८ कात्तिक : राष्ट्रिय ह्याण्डबलको महिला तथा पुरुषको टोली प्रशिक्षणका लागि आज भारत र थाइलैण्ड प्रस्थान गरेको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि टोली त्यसतर्फ प्रस्थान

नेपालमा पहिलोपटक इ–कार रेसिङ हुने

काठमाडौँ, २८ कात्तिक : नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा

साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

कास्की, २८ कात्तिक : आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म

कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई

नवलपरासी, २७ कात्तिक : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्नुभएको छ । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै

आर्मीलाई हाम्रो गोल्डकपको उपाधि 

बनियानी, २५ कात्तिक : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ । आज भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने 

काठमाडौँ, २५ कात्तिक : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले आज प्रेस विज्ञप्ति

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ, २५ कात्तिक : बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७

सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ

कास्की, २४ कात्तिक : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताउनुभएको छ । साग प्रचार प्रसार समितिले

इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी

अकल्याण्ड, २४ कात्तिक : चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा

क्रिकेट : नोवेल र शारदा विद्या निकेतन सेमिफाइनलमा 

धनगढी, २३ कात्तिक : नोवेल एकेडेमी र शारदा विद्या निकेतन यहाँ जारी ‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट’ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आज भएको पहिलो क्वार्टरफाइनलमा नोवेल एकेडेमीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.