खेलकुद

पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश   

कनकाई, २३ कात्तिक : झापाको डोमलाल राजवंशी रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपमा उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक

क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ

काठमाडौँ, २२ कात्तिक : चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न १९ वर्षमुनि (यु–१९) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । चीनको सङ्घाइमा

राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ

काठमाडौँ, २१ : बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको

फिफा विश्वकप फुटबल छनोट खेलमा नेपाल र म्यान्मा भिड्दै

काठमाडौँ, २१ कात्तिक : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने

नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित

काठमाडौँ, २० कात्तिक : एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । इरानको तेहरानस्थित पिएएस मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ४–० गोल

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

कनकाई, २० कात्तिक : भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक

सिड्नी, २० कात्तिक : अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो

पुलिस क्लब सेमिफाइनलमा

कनकाई, १९ कात्तिक : नेपाल पुलिस क्लब सशस्त्र प्रहरी बलको एपीएफ टोलीलाई पराजित गर्दै ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको क्वाटरफाइनलमा

राष्ट्रिय महिला भलिबल टोलीको घोषणा  

काठमाडौँ, १९ : नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ ।

न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित 

नेल्सन, १९ कात्तिक: न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.