खेलकुद

सिक्किम सेमिफाइनलमा प्रवेश 

कनकाई, १८ कात्तिक : भारतको सिक्किम आक्रमण टोलीले ‘एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरङ

इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित

काठमाडौँ १८ कात्तिक : नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको

जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम

काठमाडौँ, १८ कात्तिक : युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता प्राप्त गर्नुभएको छ । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना

पुलिस क्लब क्वाटरफाइनलमा

कनकाई, १७ कात्तिक : झापाको डोमलाल राजवंशी रङ्गशालामा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । झापा– ११ एफसीलाई २–१ गोलले हराउँदै

नेपाली राष्ट्रिय फुटलब टोली म्यान्मातर्फ

काठमाडौँ, १७ कात्तिक : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटलब टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने

टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित

वेलिङ्टन, १७ कात्तिक : न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ

पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सिक्किमको विजय शुरुआत

कनकाई, १६ कात्तिक : झापाको डोमालाल राजवंशी रङ्गशालामा आजदेखि शुरु भएको ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा पाहुना टोली एफसी सिक्किमले विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस्

खेलक्षेत्रको अन्तर्राष्टिय अनुभव लियौँ : नेपाली सेना

नारायण न्यौपाने । उहान, चीन, १६ कात्तिक : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ ।

विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दाहालको लक्ष्य

नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जानुभएको छ । उहाँलाई आज बिर्तामोड

पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुँदै

सुरुङ्गा, १४ कात्तिक : शनिबारदेखि झापामा ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ । कात्तिक १६ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.