खेलकुद

भारत तेस्रो टेस्टमा विजयी

राँची, ५ कात्तिक : भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी

पोखरा पल्टनद्वारा ललितपुर फाल्कोन्स पराजित

काठमाडौँ, ४ असोज : बुमन च्याम्पियन्स लिग (डब्लुसीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले लतिपुर फाल्कोन्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले ललितपुरलाई

शारीरिक सुगठनमा भट्ट च्याम्पियन

काठमाडौँ, ३ कात्तिक : अष्ट्रेलियामा राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन् । विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आज लिभरपुलको

वुमन्स च्याम्पियन्स लिग–काठमाडौँद्वारा ललितपुर पराजित 

काठमाडौँ, ३ कात्तिक : राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले ललितपुर

सागका लागि बीच भलिबलको मैदान निर्माण

कास्की, ३ कात्तिक : नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ । आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ 

काठमाडौँ, ३ कात्तिक : तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६

म्यान्मालाई पराजित गर्दै प्री–क्वाटरफाइनलमा प्रवेश

नारायण न्यौपाने । उहाँन (चीन), २ कात्तिक : सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङतर्फको ४९ किलो तौल समूहमा आज भएको खेलमा नेपालले म्यान्मालाई पराजित गरेको छ । नेपाली सेनाका जमदार

पोखरा पल्टनलाई पराजित गर्दै विराटनगरको दोस्रो जीत

काठमाडौँ, १ कात्तिक : विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको

वुमन्स च्याम्पियन्स लिगः काठमाडौँद्वारा पोखरा पराजित

काठमाडौँ, ३० असोज : क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा क्याट क्विन्स काठमाडौँ विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन 

नारायण न्यौपाने । उहान (चीन), ३० असोज : सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.