खेलकुद

१३औँ सागमा प्याराग्लाइडिङ प्रतियोगिता नहुने

कास्की, ५ मङ्सिर : मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद(साग)मा प्याराग्लाइडिङ प्रतियोगिता नहुने भएको छ । सागको नियम अनुसार प्रतियोगिता सञ्चालनका लागि

साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने 

मुना कार्की । काठमाडौँ, ५ मङ्सिर : यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार

विश्वकप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौँ, ३ मङ्सिर : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, २ मङ्सिर : बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा भएको समूह चरणको खेलमा नेपाल

नेपालको लक्ष्य ५० स्वर्ण पदक

मुना कार्की । काठमाडौँ, १ मङ्सिर : नेपालमा आयोजना हुन लागेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ५० स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजनासँगै नेपालले प्रदर्शनमा सुधार

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकर

काठमाडौं, १ मंसिर:  नेपाल भ्रमणमा आएका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले

टेस्ट क्रिकेटः भारतद्वारा बंगलादेश भारी अन्तरले पराजित

इन्दोर, ३० कात्तिक : भारतले बंगलादेशलाई पहिलो टेस्ट क्रिकेटमा एक इनिङ र १३० रनले पराजित गरेको छ । इन्दोरस्थित होल्कार क्रिकेट रंगशालामा खेलिएको यस खेलमा भारतले बंगलादेशलाई तीन दिनभित्रै पराजित

क्रिकेटमा नेपाल पराजित

काठमाडौँ, २९ कात्तिक : भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । भारतको हैदराबादमा भएको लिग चरणको अन्तिम खेलमा नेपाल आज भारतको ‘बी’

१३औँ साग भव्य बनाउने तयारी

कृष्ण दवाडी । कास्की, २९ कात्तिक : आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४

भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

काठमाडौँ, २८ कात्तिक : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ । बङ्गलादेशको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.