खेलकुद

नेपाल पुलिस क्लब फाइनलमा  

काठमाडौँ, १० मङ्सिर :  नेपाल पुलिस क्लब चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरि नगरपालिकास्थित नैकाप खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबलाई

पोखरामा हुने १३ औँ सागमा १५९ पदकका लागि प्रतिष्पर्धा हुँदै

जमुनावर्षा शर्मा । चिप्लेढुङ्गा, ९ मङ्सिर : मङ्सिर १५ गतेदेखि हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा प्रतिष्पर्धा हुने आठ खेलमा कूल १५९ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्दैछन्

टेबल टेनिसमा सात पदक भित्र्याउने नेपालको लक्ष्य 

मुना कार्की । काठमाडौँ, ९ मङ्सिर : अर्को सातादेखि शुरु हुने १३औँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत टेबलटेनिस खेलमा नेपालले कूल सात पदक भित्र्याउने लक्ष्य लिएको छ । सन् १९८७ भारतको

कृष्णसारको आकृतिमा १३औँ सागको मस्कट तयार

काठमाडौँ ९ मङ्सिर : नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा समावेश २६ खेलको आकृति (मस्कट) तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कृष्णसारको आकृतिमा २६

संघारमा तेह्रौँ दक्षिण एशियाली खेलकूद

मुना कार्की । काठमाडौँ, ७ मङ्सिर : दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि

नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ, ७ मङ्सिर : नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको

साग कुस्तीः मुख्य प्रतिस्पर्धी भारत

शेरबहादुर सिंह । भीमदत्तनगर, ७ मङ्सिर : तीन वर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगामी मङ्सिर तेस्रो साता हुने १३ औँ दक्षिण

१३ औँ सागमा आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

कास्की, ७ मङ्सिर : आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने

सागको ओलम्पिक टर्च र्‍याली शुरु

काठमाडौँ, ६ मङ्सिर : दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्‍याली स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य

खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ५ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.