खेलकुद

तेह्रौँ साग : फुटबलमा नेपालको विजयी शुरुआत 

चिप्लेढुङ्गा, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा

स्वर्ण पदक विजेता श्रीलङ्काका दुराक्षी   

कास्की, १७ मङ्सिर : तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा मङ्गलबार सम्पन्न डुवाथोलनको महिलातर्फ स्वर्ण पदक विजेता श्रीलङ्काका एराङ्गा दुराक्षी ।

स्वर्णपदक विजेता नेपालका टमाटा   

कास्की, १७ मङ्सिर : तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा मङ्गलबार सम्पन्न डुवाथोलनको पुरुषतर्फको प्रतिस्पर्धामा स्वर्णपदक विजेता नेपालका हिमाल टमाटा ।

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक 

काठमाडौँ, १७ मङ्सिर : काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको

मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर

काठमाडौं, १७ मंसिर : बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्

साग टेबलटेनिसमा नेपाल विजयी 

काठमाडौँ, १६ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत टेबलटेनिसको पुरुष समूहगत स्पर्धामा नेपाल लिग चरणको पहिलो खेलमा विजयी भएको छ । लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–१

तेह्रौँ साग: १५ स्वर्ण सहित नेपाल शीर्ष स्थानमा 

विक्रम गिरी र मुना कार्की । काठमाडौँ, १६ मङ्सिर :  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा

साग पुरुष भलिबलको कास्य श्रीलङ्कालाई  

काठमाडौँ, १६ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा

नेपालको पहिलो स्वर्ण पदक

काठमाडौँ, १६ मङ्सिर : काठमाडौँमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा सोमबार विजयीपछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन् ।

बिडिसिए कपको उपाधि एनसिसीलाई  

बैतडी, १६ मङ्सिर : बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.