
काठमाडौँ, १५ मङ्सिर : भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएका सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित

काठमाडौँ, १५ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ । सहभागी मुलुकका

काठमाडौँ, १४ मङ्सिर : १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएकोछ । शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो

काठमाडौँ, १४ मड्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा

एडिलेड, १४ मङ्सिर : अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शनिबार अविजित व्यक्तिगत ३३५ रन बनाएर रेकर्ड बनाएका छन् । अर्का ब्याट्सम्यान स्टिभ स्मिथले टेस्ट क्रिकेटमा सर्वाधिक छिटो गतिमा सात हजार

काठमाडौँ, १४ मङ्सिर : नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी

कृष्ण दवाडी । कास्की, १४ मङ्सिर : यही मङ्सिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत

बैतडी, १३ मङ्सिर : निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले

चिप्लेढुङ्गा, १२ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि शुक्रबारदेखि टिकट बिक्री शुरु गरिने भएको छ । मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि

काठमाडौँ, ११ मङ्सिर : नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल