खेलकुद

पोखरामा बिहीबारदेखि आर्चरी

चिप्लेढुङ्गा, १८ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मङ्गलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर

महिला क्रिकेटमा बङ्गलादेश र श्रीलङ्का विजयी

पोखरा, १८ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई

महिला ह्याण्डबलमा नेपालको विजयी शुरुआत

चिप्लेढुङ्गा, १८ मङ्सिर : पोखरामा भएको १३औँ संस्करणको साग खेलकूदअन्तर्गत आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा नेपालले

महिला क्रिकेटमा नेपाल बङ्गलादेशसँग १० विकेटले पराजित

पोखरा, १८ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल बं्ङ्गलादेशसँग

ट्रायथोलनमा नेपाललाई छ पदक

कृष्ण दवाडी । कास्की, १८ मङ्सिर : नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर

१३औँ साग : कुस्तीको तयारी पुरा 

जनकपुरधाम, १८ मङ्सिर : १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको

करातेमा नेपालका १० स्वर्ण पदक

काठमाडौँ, १८ मङ्सिर : काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ । महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी

उसुमा नेपाललाई स्वर्ण पदक दिलाए हमालले

काठमाडौँ, १८ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ । लगनखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उहाँले थाउलोको नानगुन अलराउन्डमा १९.३२

साग: पुरुष फुटबलमा नेपालको विजयी शुरुवात

काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद

तेह्रौँ साग: महिला भलिबलमा नेपाललाई रजत 

काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.