खेलकुद

८१ स्वर्णसहित भारत शीर्ष स्थानमा

काठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ । शुक्रबारका खेल सकिँदासम्म भारतले ८१

पौडीमा गौरिकालाई दोस्रो स्वर्ण 

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा दुई सय मिटर ब्याकस्ट्रोक पौडीमा नेपालबाट स्वर्ण जितेपछि गौरिका सिंह । तस्बिर: रोशन सापकोटाकाठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा

बिच भलिबलमा नेपालको जीत

पोखरा, २० मङ्सिर : १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत आज पोखरामा आयोजित बिच भलिबलमा नेपालको महिला र पुरुषको टिम विजयी भएका छन् । पोखराको फेवा किनारको बाराही मैदानमा भएको बिच

ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

कास्की, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ । यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन

तेह्रौँ साग : गल्फमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ, २० मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास

तेह्रौँ साग : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो

काठमाडौँ, १९ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ । भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९

बङ्गलादेशको महिला क्रिकेट टोली फाइनलमा 

पोखरा, १९ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी २० ओभरको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश क्रिकेट टिम फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सलाई २४९ रनको फराकिलो

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा

कृष्ण दवाडी । कास्की, १९ मङ्सिर : आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज

साग : क्रिकेटमा नेपालको जित

काठमाडौँ, १९ मङ्सिर : राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान

साग : उसु खेलमा निमाले जितिन् स्वर्ण

काठमाडौँ, १९ मङ्सिर : राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जित्नुभएको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा आज भएको उसुअन्र्गत थाउलोको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.