खेलकुद

जाउलाखेल क्लबलाई प्रभु बैंकको साथ

काठमाडौँ, २९ मङ्सिर : ललितपुरको जावलाखेल युवा क्लबलाई प्रभु बैंकले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । ‘ए’ डिभिजन क्लब जाउलाखेललाई प्रभु बैंकले मुख्य प्रायोजक गरेबापत रु २५ लाख

विमानस्थलमा रोकिएकामा खेलाडीको विरोध

काठमाडौं, २९ मङ्ंसिर : नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले यही

पिपिएलको उद्घाटन खेलमा पोखरा र काठमाडौँबीच स्पर्धा

कास्की, २८ मङ्सिर : पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ ।

एन्फाद्वारा चार फुटबल खेलाडी कारवाहीमा

काठमाडौँ, २७ मङ्सिर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई

ए डिभिजनलाई कतार एयरवेजद्वारा एक करोड ७० लाखको प्रायोजन

काठमाडौँ, २७ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक

पिपिएलको विजेतालाई रु २७ लाख पुरस्कार

कास्की, २६ मङ्सिर : पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

काठमाडौँ, २६ मङ्सिर : नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको

१३औँ साग : महिला फुटबलमा भारतलाई स्वर्ण

कास्की, २३ मङ्सिर : १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले

१३औँ साग : जुडोमा नेपालकी पुनम श्रेष्ठलाई स्वर्ण   

काठमाडौँ, २३ मङ्सिर : जुडोकी पुनम श्रेष्ठले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको छ । लखनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको महिला ७८ केजीमुनि तौल समूहमा उहाँले

पौडीमा गौरिकाको कीर्तिमान  

काठमाडौँ, २३ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.