खेलकुद

स्विट्जरल्यान्डसँग पराजित हुँदै फ्रान्स युरो कपबाट बाहिरियो

काठमाडौं, १५ असार : साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित

क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा

काठमाडौं, १५ असार : क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो

ए डिभिजन लिग असोज ३ गतेदेखि हुने

काठमाडौं, १४ असार : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ए डिभिजनका १४ वटा क्लबसँग छलफल गर्दै

नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको अन्तिम आठमा

काठमाडौं, १४ असार : उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित

साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं, १४ असार : बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम

आजबाट युरो कपको नकआउट चरण, दुई खेल हुँदै

काठमाडौं, १२ असार : युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ । नकआउट चरण अन्तर्गत शनिबार

युरोकप : अन्तिम १६ मा कुन कुन टिम भिड्दै ?

काठमाडौं, १० असार : समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति  भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो

फ्रान्स समूह विजेता, पोर्चुगल र जर्मनी पनि अन्तिम १६ मा

काठमाडौं, १० असार : युरो २०२० अन्तर्गत समूह ‘एफ’ बाट फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । यस्तै जर्मनी उपविजेता र साविक विजेता पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा

स्कटल्यान्डलाई हराउँदै क्रोएसिया नकआउट चरणमा

काठमाडौं, ९ असार : क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हराएसँगै समूह ‘डी’

इटाली समूह विजेता, पराजित वेल्स पनि अन्तिम १६ मा

काठमाडौं, ७ असार : इटाली समूह ‘ए’ को  विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको इटाली लगातार तेस्रो जित हात पार्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.