खेलकुद

राखेपद्वारा खेलाडीको उपचारका लागि ट्रमा सेन्टरसँग सम्झौता

काठमाडौं, २६ असार : राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको स्वास्थ्य उपचारका लागी राष्ट्रिय ट्रमा सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सेन्टरले खेलाडीका लागि २४सै घण्टा इमर्जेन्सी, रक्तसञ्चार, फार्मेसी, रेडियोलोजी/इमेजिङ, प्याथोलोजी ल्याब सेवा,

डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाडौं, २४ असार : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक

अर्जेन्टिना कोपा फुटबलको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

काठमाडौं, २३ असार : अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । खेलमा अग्रता अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको

स्पेनलाई हराउँदै इटाली युरो कपको फाइनलमा

काठमाडौं, २३ असार : तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको वेम्बलीमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित

ब्राजिल कोपा अमेरिकाको फाईनलमा

काठमाडौं, २२ असार : ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । सोमबार भएको

कोपा अमेरिका : पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा

काठमाडौं, १९ असार : साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले

कोपा अमेरिका : चिलीलाई हराउँदै ब्राजिल सेमीफाइनलमा

काठमाडौं, १९ असार : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास

युरो २०२० : स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं, १९ असार : तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१

युरो २०२० : बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

काठमाडौं, १९ असार : बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको

युरो कप २०२० : आजदेखि क्वाटरफाइनल खेल हुँदै

काठमाडौं, १८ असार : युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ । युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.