खेलकुद

ला लिगाको उपाधि एट्लेटिको मड्रिडलाई

काठमाडौं, ९ जेठ : एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि जितेको

विश्वकप छनोट खेलका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा

काठमाडौं, ४ जेठ : इराकसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन् । जहाँ थ्री नेसन्स कप उपाधि जित्ने टोलीका अधिकांश सदस्य परिवर्तन गरिएको छ ।

ला लिगा : उपाधि नजिक एट्लेटिको म्याड्रिड

काठमाडौं, ३ जेठ : एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ओसासुनालाई २-१ ले पराजित गरेको हो । यस

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

काठमाडौं, १ जेठ : नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सले जितेको छ । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा

रियल मड्रिडको सहज जित, उपाधि होड कायमै

काठमाडौं, ३१ बैशाख : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ । यस जितपछि रियलले उपाधि होड कायमै राखेको छ । बिहीबार राति भएको खेलमा रियलले

ललितपुरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं, ३० बैशाख : काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल सुपर लिगअन्तरगत आज भएको प्ले अफको अन्तिम  खेलमा ललितपुरलाई ३-० गोल

इंलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं, २९ बैशाख : म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको

बराबरीमा रोकियो बार्सिलोना, उपाधि होडमा धक्का

काठमाडौं, २९ बैशाख : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार टिम बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा सुरुवाती

बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिँए

काठमाडौं, २६ बैशाख : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले गोलरहित बराबरी खेलेका

बायर्न लगातार नवौं पटक बुन्डेस लिगा च्याम्पियन

काठमाडौं, २६ बैशाख : वायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ । शनिबार दोस्रो स्थानको आरबी लाइपजिग पराजित भएपछि वायर्नले तीन खेलअघि सिजनको उपाधि जितेको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.