खेलकुद

कुवेत पुग्यो नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं, १७ जेठ : इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी

इराकसँग नेपाल ६–२ ले पराजित

काठमाडौं, १६ जेठ : इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो । बसरास्थित

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, १६ जेठ : इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी

नेपालले इराकसित मैत्रीपूर्ण फुटबल खेल्दै, लाईभ हेर्न सकिने

काठमाडौं, १५ जेठ : नेपाली फुटबल टोलीले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै छ । सो खेल इराकको बसरास्थित अल्फायहा खेल मैदानमा राति सवा १० बजे शुरु हुने छ । खेल बन्द

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

काठमाडौं, १५ जेठ : युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन्

युभेन्ट्सको मुख्य प्रशिक्षकमा मासिमिलानो एलेग्री नियुक्त

काठमाडौं, १४ जेठ :  इटालियन क्लब युभेन्ट्सले मासिमिलानो एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । युभेन्ट्सले शुक्रबार एलेग्री मुख्य प्रशिक्षकको रुपमा क्लब फर्किएको

रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडे

काठमाडौं, १३ जेठ : स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा दिएका छन् । दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका

युनाईटेडलाई हराउँदै भिल्लारियलले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं, १३ जेठ : स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं, ११ जेठ : इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक

फ्रेन्च लिग वानको उपाधि लिल्लेलाई

काठमाडौं, १० जेठ : लिलीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलीले लिग वानको उपाधि उचालेका हो । सिजनको अन्तिम खेलमा आईतबार राति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.