भक्तपुर, २५ असोज : हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने
जुम्ला, २४ असोज : धार्मिक परम्पराअनुसार घटस्थापनाकै दिन कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो, ५२ हातको ध्वजा र नेजा खडा गरिएकोे छ । चन्दननाथ मन्दिरमा
युवराज पाण्डे । बुटवल, २४ असोज : रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।
काठमाडौँ, २४ असोज : हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश
गोरखा, २४ असोज : गोरखा कालिका मन्दिरको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्पराअनुसार
भक्तपुर, २४ असोज : भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २४ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ
काठमाडौँ, २३ असोज वेद अनुयायी प्रतिष्ठान नामक संस्थाले आगामी कात्तिक १ देखि ३० गतेसम्म तनहुँको दमौलीमा ॐकार तथा हिन्दू महामिलन पर्व आयोजना गर्ने भएको छ । पराशर ऋषिको तपस्यास्थलमा हुने
सुवास गौतम । बागलुङ, २३ असोज : शालग्राम भन्ने बित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन पुग्छन् । हिन्दु धर्मावलम्बीहरुका लागि यो पूजा गर्न योग्य पवित्र शिला हो । संरक्षणको अभावमा शालग्राम
वासुदेव पौडेल । पोखरा, २२ असोज : पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति