गौशाला, ३० असोज : परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज
काठमाडौँ, २९ असोज : नवरात्रको छैटौँ दिन आज नवदुर्गामध्येकी कात्यायनी देवीको पूजाराधना गरी मनाइएको छ । घटस्थापनाका दिन घर घरमा शुरु भएको दशैँघर वा पूजाकोठामा आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी
बर्दिवास, २९ असोज : बडादशैंँको छैटौँ दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिएको छ । पर्वका अवसरमा दुर्गाका प्रतिमा बनाइएका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज उनको आँखा उघार्ने प्रयोजनका
काठमाडौँ, २८ असोज : नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा
गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, २८ असोज : वा¬ङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा
वासुदेव पौडेल । पोखरा, २८ असोज : चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ ।
काठमाडौँ, २७ असोज : बज्रयान बौद्धधर्मको उत्थानका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । बौद्ध दर्शन अध्ययन पुचःले नेवारहरूको सबैभन्दा ठूलो चाड मोहनी नखःको अवसरमा मैत्री बोधिसत्व महाविहार
नीरज गौतम । नेपालगञ्ज, २६ असोज : दशैँको पूजाका लागि यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । विशेषतः दशैँका बेला बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट
अजयकुमार शाह । धनुषा, २५ असोज : जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा
गोपालप्रसाद बराल । बर्दिवास, २५ असोज : ‘न ढोल बाजल, न झिझिया के नाच दिखाइय, दशहारा आयल बुझाइए न रहल अई’ (न ढोल बज्यो, न झिझिया नाच नै देखिन्छ, खै दशैँ आएजस्तो