जनकपुरधाम ३१ असोज : बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने
गोरखा, ३० असोज : परम्परानुसार गोरखा दरबारको दशैँघरमा आज फूलपाती भित्र्याइएको छ । अपराह्न ४ बजे गोरखा दरबारदेखि निस्किएको लावालस्करले ४ बजेर ४४ मिनेटमा फूलपाती चौताराबाट लगेको फूलपाती गोरखा दरबारमा
सप्तरी, ३० असोज । फूलपातीका दिन आज शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ । घटस्थापनादेखि क्रमशः बढेको दर्शनार्थीको भीड आज अत्यधिक वृद्धि भएको पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो
काठमाडौँ, ३० असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी

काठमाडौँ, ३० असोज : बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र
धनवीर महतो । महोत्तरी, ३० असोज : मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका पूजा) काम शुरु भइरहेको छ । आज यहाँका विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा
जनकपुरधाम, ३० असोज : मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा
युवराज पाण्डे । बुटवल, ३० असोज : रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ । दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले
गोरखा, ३० असोज : गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ
काठमाडौँ, ३० असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक