राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २ कात्तिक : कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै
भादगाउँ, २ कात्तिक : तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरु गरिने नवदुर्गा
भक्तपुर, २ कात्तिक : विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त
त्रिपुराकोट, डोल्पा, २ कात्तिक : डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार
सिद्धराज भट्ट । धनगढी, २ कात्तिक : नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा
उपप्रा. लक्ष्मीप्रसाद बराल, काठमाडौँ, २ कात्तिक । क. नित्यपूजा सकेर जया, विजया सहित अपराजिताको पूजा गर्ने ख. दुर्गा भवानीसहित स्थापित समस्त देवीदेवताको शुभसाइत (२०७५।७।२ गते प्रातः ९ बजेर ३९ मिनेट) मा विसर्जन

काठमाडौँ, २ कात्तिक : आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको
नेपालगञ्ज, १ कात्तिक : नेपालगञ्जमा १५० वर्षदेखि भगवान् रामको जीवनमा आधारित रामलीला प्रदर्शन हुँदै आएको छ । रामलीला दशैँको अष्टमीदेखि टीकाको भोलिपल्टसम्म प्रदर्शन हुँदै आएको छ । रामलीला महोत्सव सञ्चालक

भक्तपुर, १ कात्तिक : महानवमीको दिन आज साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय अर्थात् राँगो जात्रा सम्पन्न भएको छ । धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका
विनोदसिंह विष्ट । बैतडी, १ कात्तिक : दशैँ आयो, खाउँला पिउँला, काँबाट ल्याउँला, चोरी ल्याउँला, धत् पापी म त छुट्टै बसुँला ! यो भनाइ बैतडीसहित सुदूरपश्चिममा भने लागू भएको पाइँदैन । देशका