काठमाडौँ, ८ कात्तिक : कतिं पूर्णिमा(कार्तिक पूर्णिमा)का उपलक्ष्यमा काठमाडौँको श्रीखण्ड तरुमूल महाविहारमा कतिंपुन्हीको महत्व तथा गौतम बुद्धको अभिधम्म देशनामा आधारित बौद्धस्तोत्रसम्बन्धमा बौद्धगुरुबाट धर्मदेशना गरिएको छ । शाक्यमुनि बुद्धले आफ्नी आमा
कृष्णराज गौतम । काठमाडौँ, ७ कात्तिक : काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिर हिन्दू र बौद्ध अनुयायीको साझा मन्दिरका रुपमा विकास हुँदै गएको छ । मन्दिरमा रहेका मूर्तिलाई हिन्दू धर्मावलम्बीले शिवशक्ति र बौद्ध अनुयायीले
काठमाडौँ, ७ कात्तिक : सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा आज मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन
गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ७ कात्तिक : नेवार समुदायले नखत्या भ्वय् (भोज ) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ । मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ,
चितवन, ७ कात्तिक : धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ कात्तिक : दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका
तनहुँ, ५ कात्तिक : व्यासभूमिमा विश्व हिन्दू महामिलन पर्वमा विभिन्न क्षेत्रबाट धार्मिक अभियानकर्मीको भेला भएको छ । कात्तिक १ गतेदेखि शुरु गरिएको एकमहीने उक्त महामिलन पर्व कात्तिक ३० गते सम्म
नीरु गौतम । बुटवल, ५ कात्तिक : पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए
मध्यप्रदेश (भारत), ४ कात्तिक : मध्यप्रदेशको व्यौहोरी जिल्लाको शहडोलस्थित पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रमधाममा बडादशैंँको उपलक्ष्यमा नेपालीको भक्तजनको भीड लागेको छ । गत असोज ३१ तथा कात्तिक १ र २ गते यहाँको
कृष्णराज गौतम । काठमाडौँ, ३ कात्तिक : काठमाडौँको पुरानो व्यापारिक केन्द्र अशन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन् । विजयादशमीको भोलिपल्ट यहाँ विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी