बुटवल, २१ असोज : नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि
काशीराम शर्मा । बाँके, १८ असोज : भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिनुहुन्थ्यो
संजीतकुमार मण्डल । गौशाला, १७ असोज : सोमबारदेखि मिथिलाञ्चलमा शुरु भएको जितिया पर्व आज बिहान सम्पन्न भएको छ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व मिथिलाञ्चलमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार
नारायण ढुङ्गाना । काठमाडौँ, १६ असोज : निधारमा चाँदीको मन्टिका, गलामा हँसुली, पाखुरामा बाजु, नाडीमा कतृ तथा कम्मरमा डटकस पहिरिएकी रेणु चौधरी मौलिक पोशाकमा हुनुहुन्थ्यो । नीलो ब्लाउज र सेतो साडीमा सजिएकी
काठमाडौँ, १५ असोज : आदिवासी थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रुपमा कार्यक्रम गरी जितिया पर्व मनाउन
रमेश गिरी । भक्तपुर, १४ असोज : विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ
पूर्णप्रसाद मिश्र । काठमाडौँ, १४ असोज : भूकम्पको साढे तीन वर्षपछि बल्ल पशुपति क्षेत्रस्थित चाबहिल गणेशस्थान पुनःनिर्माण गर्न थालिएको छ । चन्द्रविनायक नामले परिचित उक्त मन्दिरको दिक्षिणतर्फको भाग गत २०७२ वैशाख १२
जनकपुरधाम, १४ असोज : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गर्नुभएको
वासुदेव पौडेल/निरज थकाली । पोखरा, १४ असोज :हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी
महेन्द्रनगर, धनुषा, १३ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । जानकी मन्दिरको दर्शन