काठमाडौँ, ८ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न
दमौली, ८ असोज : वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा एक महीने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुने भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले
काठमाडौँ, ८ असोज : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर,
रामबहादुर थापा । बागलुङ, ५ असोज : बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेकोे छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय बनाउन
काठमाडौँ, ६ असोज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर
नेपालगञ्ज, बाँके, ६ असोज : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू समुदायको पनि उत्साह देखिन थालेको छ । घरघरमा राखेको ताजियालाई विसर्जन गर्न नेपालगञ्जमा निकालिएको बाजागाजासहितको मुस्लिम समुदायको जुलुसमा हिन्दूसमेत
कृष्णराज गौतम । काठमाडौँ, ५ असोज : काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको
मध्यपुर, ५ असोज : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल
नेपालगञ्ज, ४ असोज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका साथ मनाइँदैछ । इस्लामी संवत् १४४० हिजरीको पहिलो महिना चन्द्रमाको १ तारिखदेखि शुरु भएकोे मोहर्रम पर्व १० तारिखसम्म मनाइने
कुश्मा, २ असोज : एक्काइसौँँ शताब्दीमा आइपुग्दा पनि वास्तविकता सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस्, जलजला ८ (साविक नाग्लीवाङ ७) शालिग्रामधामस्थित गाउँमा आजसम्म पनि तामसी भोजन गरिँदैन । मासु