भादगाउँ, १३ असोज : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइदैछ । स्थानीय लाकुलाछेंटोलबाट शुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा,
प्रभाषचन्द्र झा । पोखरा, १३ असोज : पोखरामा बसोवास गर्दै आइरहेका तराईवासीमा जितिया पर्वको तयारीको रौनक देखिएको छ । सन्तानको दीर्घायुको कामना गर्दै मनाइने गरिएको यस पर्वमा तराईका विभिन्न जिल्लाबाट आएर परिवारसहित
रमेश गिरी । भक्तपुर, १२ असोज : साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता
गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, १२ असोज : हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु
रामबहादुर थापा । बागलुङ, ११ असोज : प्रेम छोटा ७४ वर्षको हुनुभयो । संस्कृतिको खोज, अनुसन्धानमा ४५ वर्ष बितेसके । ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेनी–२०७५’ उहाँको ३२औँ कृति हो । लोक संस्कृतिमा
भादगाउँ, ११ असोज : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा आजदेखि शुरु हुँदैछ । नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष
काठमाडौँ, १० असोज : जापानमा रहेका नेवारी समुदायको संस्था नेवा खलले नेवारी कला संस्कृति, रहन सहनको प्रवद्र्धन गर्दै जापानी संस्कृतिसँग एकाकार गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको छ । मङ्गलबार टोकियोको
रमेश गिरी । भक्तपुर, १० असोज : मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा
पर्वत ९ असोज : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले हत्या, हिंसा र बलात्कारका घटनालाई अन्त्य गर्नका लागि आध्यात्मिक चिन्तन आवश्यक रहेको बताउनुभएको छ । पर्वतको पवित्र तीर्थस्थल
काठमाडौँ, ९ असोज : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत