राजनीति

ओली र प्रचण्डलाई माधव नेपालको चेतावनी

काठमाडौं, २५ मंसिर : नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । बुधबार

‘राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने कार्य स्वीकार्य हुँदैन’

काठमाडौं, २५ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। विश्व मानव अधिकार दिवसका

सर्वदलीय बैठक : प्रधानमन्त्रीमाथि खनिए प्रतिपक्षी, प्रधानमन्त्री ओली निरीह !

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी सरकारविरुद्ध खनिएका छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्माओली निरीह बनेका छन् । कोभिड १९ को नियन्त्रण,

विप्लव कार्यकताद्वारा प्रधानाध्यापककाे घाँटी रेटेर हत्या

काठमाडौं, २३ मंसिर : नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती

जनादेश नपचाउने दलहरु

काठमाडौं, २३ मंसिर : सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ। निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने

नेकपा बैठक : सचिवालयमा पेस भएका सबै प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौं, २० मंसिर : नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादको क्रममा आएका सबै प्रस्तावबारे स्थायी कमिटीमा छलफल हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रस्तावहरू स्थायी कमिटीको

प्रमुख विपक्षी नेपाली कांग्रेसले २९ गते देशभर प्रदर्शन गर्ने

नयाँ दिल्ली, १९ मंसिर : प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार

साझा प्रस्ताव ल्याउन गरिएको आग्रह प्रचण्डद्वारा अस्वीकार

काठमाडौं, १९ मंसिर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा साझा प्रस्ताव ल्याउन आग्रह गरेका छन् । दुई अध्यक्षले फरक फरक प्रस्ताव पेश

नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल, भोलि फेरि बस्ने

काठमाडौं, १६ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ बजेबाट बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.