राजनीति

नेकपा सचिवालय बैठक शुक्रबार बोलाइयो

काठमाडौं, २७ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका

वामदेव अब मन्त्री बन्न सक्ने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, २६ कात्तिक : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । सत्तारूढ नेकपाका उपाध्यक्ष

प्रधानमन्त्रीलाई भेटेपछि प्रचण्डसहितका ५ नेताको बैठक धुम्बाराहीमा सुरु

काठमाडौं, २५ कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष

सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह   

काठमाडौँ, २२ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतृत्वबीच पार्टीको आन्तरिक जीवन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री तथा

ओलीलाई भेटेर नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने

काठमाडौँ, २१ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते   

काठमाडौँ, २० कात्तिक : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक

कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग   

काठमाडौँ, २० कात्तिक : नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा

नेकपाको एकतामा गम्भीर संकट : विष्णु पौडेल

काठमाडौं, १६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले एकतामा गम्भीर संकट आएको बताएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । “यतिबेला नेपाल

ओली-प्रचण्ड संवादहीनता तोडियो, बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ । प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन् । ओली-प्रचण्डबीच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.