राजनीति

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीद्वारा आफ्नो विचार लिखितरूपमा पेश

काठमाडौँ, १३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गर्नुभएको छ । यसअघि मङ्सिर ३ गते

कुनै पनि हालतमा पार्टी फुट्दैन : वामदेव गौतम

काठमाडौं, ६ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै

नेकपा फुट्नबाट जोगाउने २ उपाय

काठमाडौं, ६  मंसिर : एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्।

नेकपा सचिवालय बैठक मङ्सिर १३ गते बस्ने

काठमाडौँ, ३ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

संखुवासभामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

संखुवासभा, १ मंसिर : चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान

गौतमपछि ओलीले माधव नेपालसँग गरे छलफल

काठमाडौं, ३० कात्तिक : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् । पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा भेट

वामदेवलाई उपप्रधानमन्त्री बन्न ओलीको प्रस्ताव, तपाईं सच्चिन जरुरी छ : गौतम

काठमाडौं, ३० कात्तिक : पार्टीमा देखिएको विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेब गौतमसँग छलफल गरेका छन् । आइतबार बिहान बालुवाटारमा करिव एक घण्टाको भेटवार्तामा पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य

सचिवालय बैठक सकिएलगत्तै ओली र नेपालसहित ६ नेताको बैठक

काठमाडौं, २८ कात्तिक : नेकपा सचिवालय बैठक सकिएपनि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ । सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल,

सकियो नेकपा सचिवालय बैठक, अर्को बैठक मंसिर ३ गते बस्ने

काठमाडौं, २८ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा नेकपाका बहुमत सचिवालय सदस्यहरुले बैठकका लागि बुझाएको पत्र, त्यसपछि प्रधानमन्त्रीले

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कात्तिक : कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.