फोटो ग्यालरी

हरित गाउँपालिका’को रुपमा विकास हुँदै तेह्रथुमको छथर गाउँपालिकाको केन्द्रको शुक्रबारे बजार । तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथमु

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित पर्यटकीय ढुम्बा ताल । यहाँ दिनहूँ आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । तस्बिर : निरज थकाली, ठिनी(मुस्ताङ)

नेपाल अडिटर एशोसिएसनको १३ औं वार्षिकोत्सवको उपलक्षयमा आयोजित पदयात्रामा सहभागिता जनाउँदै लेखापरीक्षकहरु । तस्विर : सम्राट पाठक ।

हरेक शनिबार दर्शनार्थीको घुइचो लाग्ने काठमाडौंको ऐतिहासिक महाँकाल मन्दिर । तस्बिर : रत्न श्रेष्ठ

काठमाडौँको न्यूरोडमा निर्मित त्रिभुवन चन्द्र मिलिटरी अस्तापलको शुक्रबार उद्घाटनपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत । तस्बिर: रत्न श्रेष्ठ

वीर अस्पतालको नवनिर्मित भवनमा काम गर्दै मजदुरहरु । तस्विर राजेन्द्र खड्का ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.